NIMB Header 2
Nepal Life

कुमारी बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० देखि २० प्रतिशतसम्म छुट

National Life
  • BFIS News
  • 2024 Aug 29 04:59
कुमारी बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० देखि २० प्रतिशतसम्म छुट
Sanima Reliance

काठमाडौं। कुमारी बैंकका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलको सेवामा १० देखि २० प्रतिशत छुट पाउने भएका छन्।

Shikhar
NIMB

बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन बुधबार होटलसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताले होटलले प्रदान गर्ने विभिन्न सेवामा छुट पाउनेछन्।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार बैंकका कार्ड प्रयोगकर्ताले र्‍याडिसनमा खाना तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सेवामा २०%, ट्रान्क्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५% र केकमा १०% छुट पाउनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया