NIMB Header 2
Nepal Life

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले तोक्यो बुकक्लोज मिति

National Life
  • BFIS News
  • 2024 Aug 29 10:32
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले तोक्यो बुकक्लोज मिति
Sanima Reliance

काठमाडौं । सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

Shikhar
NIMB

क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश वितरण प्रयोजनार्थ स्किमले भदौ २३ गते इकाईधनी दर्ता किताब बन्द अर्थात बुकक्लोज गर्ने भएको छ। यस स्किमको कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया