Nepal Life

इष्टर्न साहाराले आइपीओ निष्काशन गर्ने, रेटिङका लागि सम्झौता सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Sep 01 05:09
इष्टर्न साहाराले आइपीओ निष्काशन गर्ने, रेटिङका लागि सम्झौता सम्पन्न
National Life

काठमाडौं। इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले एक सय कित्ताका दरले ३०,००,००० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

Shikhar
NIMB

साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङ्ग गर्नको निमित्त नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था पुतलीसडक, काठमाडौंसँग द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाण्डौंमा रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया