Nepal Life

कर्णाली राजमार्ग अवरुद्ध हुँदा ६३ ट्रक स्याउ कुहिन लागे

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 07:02
कर्णाली राजमार्ग अवरुद्ध हुँदा ६३ ट्रक स्याउ कुहिन लागे
Sanima Reliance

काठमाडौं । कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेका ६३ ट्रक स्याउ कालिकोटको ताडीमा अलपत्र परेको छ। समयमा राजमार्ग नखुल्दा स्याउ कुहिन थालेका हुन् । यहि राजमार्ग नखुल्ने हो भने स्याउहरु नष्ट हुने अवस्थामा रहेको व्यवसायीहरुले बताएका छन् । 

NIMB

यसरी किसानहरुले वर्षौदेखि मिहेनत गरेर उत्पादन गरेको उत्पादन समयमा बजारमा आउन नसक्दा किसान तथा उपभोक्ता दुबै मारमा पर्ने गरेका छन् । नेपालले आफ्नो उत्पादन बजारसम्म ल्याउन नसक्दा वर्षेनी अर्बौको स्याउ भारत तथा चीनबाट च्याउनु पर्ने बाध्यता छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया