Nepal Life

नबिल बैंकको विशेष साधारण सभा आज, के छन् एजेण्डाहरु?

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 08:11
नबिल बैंकको विशेष साधारण सभा आज, के छन् एजेण्डाहरु?
Sanima Reliance


काठमाडौं । नबिल बैंकको विशेष साधारण सभा आज आयोजना हुँदैछ । बैंकको विशेष साधारण सभा भर्चुअल माध्यम (जुम) मार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

NIMB

उक्त बैठकमा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने लगायतका एजेण्डाहरु पारित गरिनेछ।  

विशेष साधारण सभा प्रयोजनका लागि बैंकले भदौ ७ गते बुक क्लोज गरिसकेको छ । यसर्थ भदौ ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन्। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया