Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 04 13:19
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

Shikhar
NIMB

सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुकले बैंकको सेयर शाखा लाजिम्पाटमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया