NIMB Header 2
Nepal Life

प्रधानमंत्रीज्यु र मेयर के झगडा गर्नु? काठमाडौंमा मेट्रो रेल बनाउने घोषणा गरौ, म कोठा मिलाउँछु

National Life
  • विश्व पौडेल
  • 2024 Sep 04 14:53
प्रधानमंत्रीज्यु र मेयर के झगडा गर्नु? काठमाडौंमा मेट्रो रेल बनाउने घोषणा गरौ, म कोठा मिलाउँछु
Sanima Reliance

काठमाडौं । प्रधानमंत्री ज्यू, काठमाडौंमा एउटा मेट्रो रेल बनाउने घोषणा गरेर अघी बढौं। चीनलाई नकुरी एक, दुईवटा शहर सुहाउँदो शहरी सडकहरु बनाऔं। अघिल्लो पटक एकलौटी सरकार बनाउँदा धेरै काम नलाग्ने एयरपोर्ट र सभाहलहरुमा जोड दिइएको थियो, अब सडक दुर्घटनै दुर्घटनाबाट आजित जनताले सुविस्ता हुने सडक र शहरी पुर्वाधार खोजेका छन। पैसा कताबाट ल्याउने भन्ने छ भने छलफल गरौं, बरु म कोठा मिलाउँछु।

Shikhar
NIMB

मेयरसापले पनि गत आर्थिक वर्ष २४ अरब खर्च गर्ने बजेट ल्याएकोमा कुल १२ अरब खर्च भएको रहेछ। पुँजीगत खर्च १५ अरब छुट्याएकोमा छ अरब ३८ करोड मात्र खर्च भएछ। मेयरको आफ्नै अफिसको काम गराई वहाँँको आफ्नै रिपोर्ट अनुसार अत्यन्त चिन्ताजनक छ।अब काममा फोकस चाहियो।

फेसबूकका फलोवर गनेर बसेर नेता भइन्छ?

गणेशमान सिंहको एउटा फेमस भनाई थियो, नेताले कहिल्यै आफ्नो पछाडि कती मान्छे छ भनेर हेर्दैन। कहिले ऊ एक्लै हुन्छ, कहिले उसका पछाडि लाखौंंको भिड हुन्छन। फलोवर गनेर सेलेब्रिटी भइन्छ, नेता भईदैन।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया