Nepal Life

टिसिएलको ‘सेलिब्रेट ग्रिटनेश टुगेदर’ योजना, १ लाख ६३ हजार ५ सयसम्मको क्यासब्याक

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 16:46
टिसिएलको ‘सेलिब्रेट ग्रिटनेश  टुगेदर’ योजना, १ लाख ६३ हजार ५ सयसम्मको क्यासब्याक
Sanima Reliance

काठमाडौं । उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड, टिसिएलले दशैं, तिहार र छठपर्वसँगै आफ्नो नयाँ अभियान ‘सेलिब्रेट ग्रिटनेश  टुगेदर’ नामक योजना घोषणा गरेको छ । अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूको साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने जनाएको छ।

NIMB

योजनाअन्तर्गत ग्राहकहरूले इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १ लाख ६३ हजार ५ सय सम्मको क्यासब्याक पाउनेछन् । थप रूपमा, यो अभियानलाई अझ आकर्षकब नाउँदै, कम्पनीले प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी दिने भएको छ।

यस्तै ५ भाग्यशाली विजेताहरूले सिएमइफ फोन वान र नथिङ मोबाइल जित्ने मौका पाउनेछन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया