NIMB Header 2
Nepal Life

सानिमा म्यूचुअल फण्डअन्तर्गत सञ्चालित तीनवटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2024 Sep 10 08:12
सानिमा म्यूचुअल फण्डअन्तर्गत सञ्चालित तीनवटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। लाभांश वितरण प्रयोजनका लागि भदौ २६ गते बुक क्लोज हुँदैछ। तसर्थ आजसम्म कायम इकाईधनीहरु मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

Shikhar
NIMB

सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डका लागि १५ प्रतिशत, सानिमा लार्जक्याप फण्डका लागि १० प्रतिशत र सानिमा ग्रोथ फण्डका लागि १० प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरिएको छ।  

यी सबै म्युचुअल फण्ड बन्दमुखी योजना हुन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया