Nepal Life

सगरमाथा लुम्बिनी 'सलिको' र महिन्द्राका तीन आधिकारिक बिक्रेता विच नगद रहित बीमा सेवाको सम्झौता

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Tue 17:49
सगरमाथा लुम्बिनी 'सलिको' र महिन्द्राका तीन आधिकारिक बिक्रेता विच नगद रहित बीमा सेवाको सम्झौता
Sanima Reliance

काठमाडौं । महिन्द्रा फोर व्हीलरको बिराटनगर, ईटहरी, धरानका आधिकारीक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, ईष्र्टन अटो प्वाईन्टले नगद रहित दावीका लागि सगरमाथा लूम्बिनी इन्स्योरेन्स क. लि(सलिको) संग सम्झौता गरेको छ ।

NIMB

सो सम्बन्धी आधिकारीक बिक्रेताको तर्फबाट ईष्ट्रन अटो प्वाईन्टका संचालक किरण भट्टराई, सगरमाथा लूम्बिनी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पछी महिन्द्राका ग्राहकहरुले सवारी साधन मर्मत सम्भार वा बीमा दावी गर्दा छिटो, सहज, पहूँचयोग्य र झन्झटमूत्त सेवाहरु पाउने छन् ।

उक्त अवसरमा सगरमाथा लूम्बिनी इन्स्योरेन्सका कोशी प्रदेश प्रमूख नारायण गौतम तथा प्रतिनिधीहरु, इस्टर्न मोटर्सका संचालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधीहरु, स्थानिय बैंकका प्रतिनिधीहरु, बीमा सर्भेयरहरु लगाएतको उपस्थिती रहेको थियो ।    

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया