NIMB Header 2
Nepal Life

नेशनल लघुवित्तको ५३ हजार ९१४ कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन सक्ने

National Life
  • BFIS News
  • 2024 Sep 15 08:23
नेशनल लघुवित्तको ५३ हजार ९१४ कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन सक्ने
Sanima Reliance

काठमाडौं। नेशनल लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले ५३ हजार ९१४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
NIMB

सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने लघुवित्तले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया