Nepal Life

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 05:06
कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सीता घिमिरे नियुक्त भएकी छन् । 

NIMB

बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले उनलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई भदौ ३० गतेदेखि लागू हुने गरी उक्त पदम नियुक्त गरिएको बैंकले जनाएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया