Nepal Life

सेन्ट्रल फाइनान्सको सीईओमा पुन: श्रेष्ठ

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 05:12
सेन्ट्रल फाइनान्सको सीईओमा पुन: श्रेष्ठ
Sanima Reliance

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रजोज मान श्रेष्ठ पुन: नियुक्त भएका छन् ।

NIMB

भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार सीईओ श्रेष्ठको कार्यकाल असोज ३ गतेदेखि लागू हुनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया