Nepal Life

प्रभु लाइफ र सामुदायिक लघुवित्तको बोनस शेयर सूचिकृत

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 21:23
प्रभु लाइफ र सामुदायिक लघुवित्तको बोनस शेयर सूचिकृत
Sanima Reliance

काठमाडौं । सामुदायिक लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्स गरी दुई कम्पनीको बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

 

NIMB

प्रभु लाइफ इन्स्योरेन्सको १९ लाख ६० हजार कित्ता र सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।

सामुदायिक लघुवित्तले असार २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९.८० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

हाम्रो समाचार मन परेमा बाँकी समाचारका लागि फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया