Nepal Life

आशा लघुवित्तको लाभांश घोषणा, शेयरधनीले १४.७४ प्रतिशत बोनस शेयर पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 11:43
आशा लघुवित्तको लाभांश घोषणा, शेयरधनीले १४.७४ प्रतिशत बोनस शेयर पाउने
Sanima Reliance

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस संस्थाको आज आइतबार बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद दिने निर्णय गरेको हो ।

NIMB

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस लघुवित्तको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई लाभांश वितरण हुनेछ । हाल संस्थाको चुक्ता पूँजी ६४ करोड १६ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ९ करोड १४ लाख रुपैयाँ बोनस शेयर वितरण पश्चात संस्थाको चुक्ता पूँजी ७३ करोड ३० लाख पुग्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया