सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
- BFIS News
- 2024 Sep 23 19:10
काठमाडौँ। सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।
बैंकले विगत एक वर्षमा वितरण गरेको लाभांश इतिहास


![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया