Nepal Life

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 26 08:23
ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै सेयर बिक्रीमा राखेको जनाए पनि बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन।  

Shikhar
NIMB

संस्थापक सेयर खरिद गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनु पर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादीमा रहेको बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिनु पर्नेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया