ग्रिन डेभलपमेन्ट बैंकको १ लाख ९७ हजारबढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
- BFIS News
- 2024 Sep 26 17:27
काठमाडौं। ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। बैंकको १ लाख ९७ हजार २२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकल आव २०७८/७९ सम्मको मुनाफाबाट ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको थियो।
आइतबारबाट बैंकको उक्त सेयर दोस्रो बजार कारोबारमा आउनेछ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया