NIMB Header 2
Nepal Life

हाथवेले दशै तिहार पछि मात्रै शेयरधीलाई लाभांश दिने, डाक्यो कार्तिक २५ गते साधारणसभा

National Life
  • BFIS News
  • 2024 Oct 01 10:00
हाथवेले दशै तिहार पछि मात्रै शेयरधीलाई लाभांश दिने, डाक्यो कार्तिक २५ गते साधारणसभा
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले दशै तिहार पछि मात्रै शेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीले आगामी कार्तिक २५ गते १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

Shikhar
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया