NIMB Header 2
Nepal Life

“स्काईवर्थ सपना सा कार” अफरको दोस्रो साप्ताहिक भाग्यशाली विजेता घोषणा

National Life
  • BFIS News
  • 2024 Oct 04 16:40
“स्काईवर्थ सपना सा कार” अफरको दोस्रो साप्ताहिक भाग्यशाली विजेता घोषणा
Sanima Reliance

काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना सा कार” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले लक्की ड्र मार्फत दोस्रो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ । 

Shikhar
NIMB

भाट–भटेनी सुपरमार्केट कोटेश्वरबाट सामान खरिद गर्नु भएकी  नीता बराललाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्सस प्रा लि  ले माइक्रोवेभ उपहार जितेकी छिन् । बरालका श्रीमान् पूर्णेन्दु बरालले उपहार प्राप्त गरेका थिए, जुन स्मार्ट एप्लायन्सेसका प्रतिनिधि अमित ठाकुरले हस्तान्तरण गरेका थिए ।

साथै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न सकिने छ । साथै, ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४०% सम्मको छुटको मजा लिन सकिने छ । स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ । उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन् ।
यो योजना कार्तिक ३०, २०८१ सम्म लागु हुनेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया