सांग्रिला विकास बैंकले ल्यायो ११.९४% मै सेयर धितोकर्जा

  • BFIS News
  • 2023 Aug Wed 13:56
सांग्रिला विकास बैंकले ल्यायो ११.९४% मै सेयर धितोकर्जा

काठमाडौं । सांग्रिला विकास बैंकले ११.१४ प्रतिशत व्याजदरमै शेयर धितोकर्जा प्रवाह गर्ने भएको छ । बैंकले ०.७५ प्रतिशत सेवा शुल्कमा ५० लाख रुपैयाँसम्मको शेयरधितो कर्जा प्रवाह गर्नेछ । 

बैंकले सहजै छिटो भन्दा छिटो कर्जा प्रवाह गर्ने जनाएको छ । पछिल्लो समय बैंकहरुले शेयरधितो कर्जाको स्किम ल्याइरहेका छन् । अन्य कर्जा भन्दा शेयरधितो कर्जा सहज मानिन्छ । बढ्दो बजारमा खासै ठुलो जोखिम नहुने भएकाले बैंकहरुले लगानीकर्ताहरुलाई आकर्षित गरिरहेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया