Nepal Life

एनआईसी एशिया बैंकले एकै पटक ३३ ठाउँको घर जग्गा लिलाम गर्दै

NMB Bank
  • BFIS News
  • 2023 Aug 23 14:45
एनआईसी एशिया बैंकले एकै पटक ३३ ठाउँको घर जग्गा लिलाम गर्दै
National Life

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ३३ ठाउँको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको विभिन्न स्थानको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्न सात दिने शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

Shikhar
NIMB

बैंकको नाममा दर्ता रहेको गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाण्मा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ ।

उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले उल्लेखित लिखित शर्त बन्देजहरुको अधीनमा रही सूचना प्रकाशित भएको सात दिन भित्र गोप्य शिलबन्दी पेश गर्न बैंकले सूचना मार्फत आह्वान गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया