Nepal Life

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको लक-इन अवधि आज सकिँदै

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 07:45
बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको लक-इन अवधि आज सकिँदै
Sanima Reliance

काठमाडौं। बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयरको लक-इन समयावधि आजदेखि समाप्त हुँदैछ। कम्पनीको ३२ लाख १६ हजार कित्ता सेयरको लक-इन अवधि सकिन लागेको हो।

NIMB

कम्पनीको २८ लाख कित्ता संस्थापक सेयर, स्थानीय बासिन्दाका लागि जारी गरिएको ४ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित गरिएको १६ हजार कित्ता गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक-इन अवधि आज सकिन लागेको हो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया