Nepal Life

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा, ५.५ प्रतिशत प्रतिशत बोनस शेयर प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2024 Oct 08 10:20
ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा, ५.५ प्रतिशत प्रतिशत बोनस शेयर प्रस्ताव
National Life

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

बैंकले हाल कायम चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। असोज २१ गते सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्नेछ । 

हाल बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ३८ अर्ब १० करोड पुग्नेछ । पूँजीका हिसावले ग्लोबल आइएमई अझ सबैभन्दा ठुलो बैंक बन्ने भएको छ । 

बैंकले विगत एक दशकमा वितरण गरेको लाभांश

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया