Nepal Life

प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 21:19
प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग
Shikhar detail

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

NIMB

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज ११ र १२ गते आएको बाढीपहिरो र डुबानबाट प्रभावितहरुको राहात, पुननिर्माण तथा पुनस्र्थापनाका लागि बैंकले सो कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया