Nepal Life

सानिमा बैंकको लाभांश घोषणा, शेयरधनीले ५.२६ प्रतिशत नगद मात्रै पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 10:11
सानिमा बैंकको लाभांश घोषणा, शेयरधनीले ५.२६ प्रतिशत नगद मात्रै पाउने
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको सोमबार (असोज २१ गते) बसेको सञ्चालक समिति बैठकले कर प्रयोजनसहित ५.२६३२% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । 

NIMB

बैंकले हाल कायम १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष बैंकले ९% बोनस सेयर र कर प्रयोजनसहित ५.७०% नगद गरी कुल १४.७०% लाभांश घोषणा गरेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया