Nepal Life

सेवा रेमिटको इजाजतपत्र खारेज, भुक्तानी लिन बाँकी भए ३५ दिन भित्र सम्पर्क गर्नु पर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Fri 16:02
सेवा रेमिटको इजाजतपत्र खारेज, भुक्तानी लिन बाँकी भए ३५ दिन भित्र सम्पर्क गर्नु पर्ने
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालीको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उप विनियम १० खण्ड ङ बमोजिम खारेज गरेको हो ।

NIMB

यदि विप्रेषण कारोबारको सिलसिलामा कुनै व्यक्ति वा संघ संस्थाले लेनदेन रकम बाँकी रहेको भए ३५ दिन भित्र सम्पर्क गर्न समेत राष्ट्र बैंकले अनुरोच गरेको छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिटको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ । कुनै व्यक्ति वा संघ संस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्रै राष्ट्र बैंकले उपलब्ध गराउनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया