Nepal Life

साना किसान विकास लघुवित्तले अधिकृत स्तरमा माग्यो कर्मचारी

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 07:29
साना किसान विकास लघुवित्तले अधिकृत स्तरमा माग्यो कर्मचारी
Sanima Reliance

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले अधिकृत स्तरमा कर्मचारी आह्वान गरेको छ । संस्थाले एक जना ८ औं तहको अधिकृत श्रेणीको प्रवन्ध पदका लागि दरखास्त आह्वान गरेको हो । चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक वित्तीय संस्थामा कम्तिमा पनि तीन वर्षको कार्यानुभव हुनुपर्ने छ ।

NIMB

सातौ तहको अधिकृत श्रेणीका लागि बरिष्ठ अधिकृतका लागि पनि तीन जना कर्मचारी मागिएको छ । यसमा पनि चार्टर्ड एकाउन्टेन्स उत्तीर्ण गरेकाले मात्रै आवेदन दिन सक्ने छन् । छैठो तहको अधिकृत श्रेणीका लागि पनि ४ जना अधिकृत मागिएको छ । इच्छुक आवेदकले १५ दिन भित्रमा अर्थात कार्तिक २० गतेसम्ममा आवेदन दिनु पर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया