एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा डा. रुपक खनाल नियुक्त
- BFIS News
- 2024 Oct Sun 11:11
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा डा. रुपक प्रसाद खनाल नियुक्त भएका छन् । बैंकको संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै आएका राजन शर्माले राजिनामा दिए पछि रिक्त रहेको उक्त पदमा खनललाई नियुक्त गरेको हो ।
बैंकको यहि कार्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको आवश्यक योग्यता पुगेकोले सञ्चालक समितिको सदश्यमा नियुक्त गरिएको बैंकले जनाएको छ । खनालको स्थायी घर झापाको विर्तामोड नगरपालिका वडा नम्बर ४ रहेको छ ।
प्रतिक्रिया