Nepal Life

सिटिजन्स बैंकको हरिनगरा शाखा स्थानान्तरण, हालको भवनको पूर्व तर्फ जोडिएको भवनबाट कारोबार हुने

National Life
  • BFIS News
  • 2024 Oct Sun 14:28
सिटिजन्स बैंकको हरिनगरा शाखा स्थानान्तरण, हालको भवनको पूर्व तर्फ जोडिएको भवनबाट कारोबार हुने
RBB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हरिनगरा शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकले कोशी प्रदेश, सुनसरी जिल्ला, हरिनगरा गाउँपालिका, साविक वडा नंमबर ७ (ख) हाल वडा नम्बर ४ बाट सञ्चालनमा रहेको बैंकको हरिनगरा शाखा कार्यालय स्थानान्तरण गरिएको हो ।

NIMB

बैंकले कार्तिक ११ गतेदेखि हालको भवनको पूर्व तर्फ जोडिएको भवनको पहिलो तल्लाबाट सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन हुने जानकारी गराएको छ ।

  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया