यस वर्ष पनि हिमालयन लघुवित्त वित्तीय संस्थाका शेयरधनीको हात खाली
- BFIS News
- 2024 Oct Tue 10:49
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले यस वर्ष पनि शेयरधनीको हात खाली पारेको छ । संस्था गएको आर्थिक वर्षको मुनाफाबाट पनि लाभांश दिएको थिएन ।
संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव सहित गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने भएको छ ।
प्रतिक्रिया