Nepal Life

शाइन रेसुङ्गा डेभलपमेन्टका यशोधन पाण्डेय मुख्य व्यवस्थापक पदमा बढुवा

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Tue 12:27
शाइन रेसुङ्गा डेभलपमेन्टका यशोधन पाण्डेय मुख्य व्यवस्थापक पदमा बढुवा
National Life

काठमाडौं । शाइर रेसुङ्गा डेभलपमेन्ट बैंकले सहायक महाप्रवन्धक यशोधन पाण्डेयलाई मुख्य व्यवस्थापक पदमा नियुक्त गरेको छ । चार्टर्ड एकाउन्टेन्ट पाण्डेयलाई बैंकले गएको कार्तिक १५ गतेदेखि लागु हुने गरि मुख्य व्यवस्थापक पदमा बढुवा गरेको हो । 

NIMB

बैंकिङ क्षेत्रमा १५ वर्ष बढीको अनुभव रहेका पाण्डेयले साविक भृकर्टी विकास बैंकबाट करिअरको सुरुवात गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट पाण्डेले स्तातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् । उनि शाइन रेसुङ्गामा विगत ९ वर्षदेखि कार्यरत छन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार