Nepal Life

श्रृजनशील लघुवित्तको आक्रामक प्रस्तुती, हरेक सूचकमा सुधार, प्रतिशेयर आम्दानी २१.८७ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Wed 07:26
श्रृजनशील लघुवित्तको आक्रामक प्रस्तुती, हरेक सूचकमा सुधार, प्रतिशेयर आम्दानी २१.८७ रुपैयाँ
National Life

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था मुनाफामा देखिएको छ । गएको आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ऋणात्मक देखिएको संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा २ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ८ करोड ४ लाख रुपैयाँले ऋणात्मक थियो ।

NIMB

मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ । संस्थाको प्रतिशेयर आम्दानी ८७.४९ रुपैयाँ रहेको छ । चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १२ करोड ४१ लाख रुपैयाँ थियो ।

संस्थाले समिक्षा अवधिमा २ करोड ३८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा एक करोड २ लाख रुपैयाँ थियो । संस्थाले ८६ करोड ८४ लाख रुपैयाँ निक्षेप तथा एक अर्ब ४२ करोड बरोइङ गर्दै २ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया