डिप्रोक्स लघुवित्तको ओदवलियाबजार शाखाद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान

  • BFIS News
  • 2023 Aug Sat 18:45
डिप्रोक्स लघुवित्तको ओदवलियाबजार शाखाद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ओदवलियाबजार रुपन्देही शाखाले मर्चावारी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति रकम उपलब्ध गराएको छ ।

संस्थाले भदौ ८ गते आफ्नो वार्षिक कार्ययोजना अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय ऒदवलियाबजार रुपन्देहीको श्री मर्चावारी आधारभूत बिधालय ओद्ववलियामा कक्षा ६ मा अध्ययनरत जेहेन्दार, दलित, लगनशिल र अनुशासित छात्रा सनजना हरिजन लाई अध्ययनमा टेवा पुगोस भन्ने उदेश्यले छात्रवृत्ति रकम प्रदान गरेको हो । 

हाम्रो फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया