Nepal Life

सूर्योदय वोमी लघुवित्तको ७ प्रतिशत लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2024 Nov 20 10:51
सूर्योदय वोमी लघुवित्तको ७ प्रतिशत लाभांश घोषणा
National Life

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट यस वर्ष शेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । 

Shikhar
NIMB

सोमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। मंसिर ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया