Nepal Life

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरमा विशेष छुट

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Mon 14:52
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरमा विशेष छुट
National Life

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन काठमाडौँ—३,लाजिम्मपाट मा मूख्य कार्यालय रहेको “जेनो फार्मेसी प्रा. लि ”Xeno pharmacy Pvt. Ltd“ निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टर ”Nirvana Physiotherapy & Wellness Center" सँग विभिन्न औषधीहरु र स्वास्थ सम्वन्धी सेवाहरु (फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा,आयुर्वेदिक चिकित्सा,अन्य) खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

NIMB

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले काठमाडौँ—३, लाजिम्मपाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधीहरु र स्वास्थ सम्वन्धी प्रोडक्टहरु खरिदमा विशेष २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष (Mutual Fund) मुक्तिनाथ म्युचुअल फण्ड यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया