Nepal Life

"सन् मेडिकेयर- आपतमा राहत" – आकस्मिक स्वास्थ्य समस्यामा आर्थिक सुरक्षाको पहिलो छनोट

National Life
  • BFIS News
  • 2024 Nov Thu 15:45
"सन् मेडिकेयर- आपतमा राहत" – आकस्मिक स्वास्थ्य समस्यामा आर्थिक सुरक्षाको पहिलो छनोट
RBB

काठमाडौं । आकस्मिक स्वास्थ्य समस्या जीवनका अनिश्चित पाटाहरू हुन्, जसले परिवारको वित्तीय स्थिरता खल्बलाउन सक्छ। यस्तै परिस्थितिमा तपाईलाई सुरक्षाको आवश्यकता हुन्छ। सन नेपाल लाइफ इन्स्योरेन्सले नेपालमै पहिलोपटक प्रस्तुत गरेको छ " सन् मेडिकेयर- आपत मा राहत " राइडर सुबिधा जसले तपाईको आकस्मिक स्वास्थ्य सुरक्षा गर्ने छ ।

NIMB

यो योजना वार्षिक मात्र १,३९३ रूपैयाँ मा उपलब्ध छ, जसले १५ विभिन्न आकस्मिक स्वास्थ्य समस्याहरूमा १ लाख रूपैयाँ सम्मको आर्थिक सहायता प्रदान गर्दछ। 

यसले निम्न स्वास्थ्य अवस्थाहरूमा सहुलियत दिन्छ:

•    हृदयघात

•    एपेन्डिसाइटिस

•    प्यान्क्रियाटाइटिस

•    स्ट्रोक

•    सडक वा घरभित्रका दुर्घटना

•    बिधुतिय जलन 

•    डूबान

•    खाद्य विषाक्तता

•    आन्द्रामा रगत बग्ने 

•    सर्प वा कीराको टोकाइ

•    हिट स्ट्रोक 

•    मस्तिष्कमा चोट 

•    मानसिक स्वास्थ्य समस्या

•    घाउमा संक्रमण  

•    इक्टोपिक गर्भावस्थाजस्ता आकस्मिक अवस्थाहरू

यो योजना किन लिनुपर्छ?

१. आर्थिक राहत: आकस्मिक अवस्थामा तुरुन्त आर्थिक सहयोग।

२. कम प्रिमियम: वार्षिक न्यून शुल्कमा रू १३९३ मा ठूलो सुरक्षा।

३. आधुनिक जीवनशैलीका लागि उपयुक्त: आकस्मिक अवस्थामा तयारी सुनिश्चित।

४. अन्य बीमासँगको संयोजन: तपाईको जीवन बीमासँग जोड्न मिल्ने।

तपाईको स्वास्थ्य र भविष्यको सुरक्षा सुनिश्चित गर्न, यो सुबिधालाई आजै रोज्नुहोस्, सम्पर्कको लागि : +९७७-९८०१२३४४४४

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया