Nepal Life

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई सिद्धि पोली प्याथका सेवामा छुट

NMB Bank
  • BFIS News
  • 2024 Nov 30 20:38
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई सिद्धि पोली प्याथका सेवामा छुट
National Life

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी एवं ग्राहकहरूलाई काठमाडौंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याबले आफ्ना विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने भएको छ ।

Shikhar
NIMB

दुई पक्षबीच बुधबार भएको सम्झौता अनुसार बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी एवं ग्राहकहरूलाई सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

उक्त सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिन स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया