Nepal Life

साना किसान विकास लघुवित्तको १४ प्रतिशत लाभांश घोषणा, कर प्रयोजनका लागि नगद बाहेक सबै बोनस शेयर

NMB Bank
  • BFIS News
  • 2024 Dec 02 11:05
साना किसान विकास लघुवित्तको १४ प्रतिशत लाभांश घोषणा, कर प्रयोजनका लागि नगद बाहेक सबै बोनस शेयर
National Life

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
NIMB

सोमध्ये १३.३० प्रतिशत बोनस शेयर रहेको छ भने ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया