Nepal Life

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, ३.८०% बोनस शेयर सहित कुल १०.६५ प्रतिशत दिने

NMB Bank
  • BFIS News
  • 2024 Dec 04 10:54
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, ३.८०% बोनस शेयर सहित कुल १०.६५ प्रतिशत दिने
United Ajod

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ३.८० प्रतिशत बोनस शेयर रहेको छ भने ६.८५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ।

Shikhar
Nepal Life
NIMB

मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाल पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया