Nepal Life

छिमेक लघुवित्तको लाभांश घोषणा, ८ प्रतिशत बोनस शेयर सहित कुल १५ प्रतिशत दिने

NMB Bank
  • BFIS News
  • 2024 Dec 05 10:44
छिमेक लघुवित्तको लाभांश घोषणा, ८ प्रतिशत बोनस शेयर सहित कुल १५ प्रतिशत दिने
National Life

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई नगद र बोनस दुबै लाभांश दिने भएको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिले चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Shikhar
NIMB

संस्थाले ८ प्रतिशत बोनस शयर रहेको छ भने ७ प्रतिशत कर प्रयोजनार्थसहित नगद लाभांश रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया