Nepal Life

सन्दिप थापा मगरले कोरियाबाटै छोरालाई दिए नेशनल लाइफको बीमा पोलिसी उपहार

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Wed 18:00
सन्दिप थापा मगरले कोरियाबाटै छोरालाई दिए नेशनल लाइफको बीमा पोलिसी उपहार
National Life

काठमाडौं । सन्दिप थापा मगरले कोरियाबाटै आफ्नो छोरालाई जन्मदिनको अवसरमा नेशनल लाइफको बीमा पोलिसी उपहार दिएका छन् । उनले छोरा र श्रीमति दुबैको जोखिम बहन हुने गरि कम्पनीको नेशनल लाइफको 'बाल अमृत तीन' जीवन बीमा पोलिसी प्रदान गरेका हुन् ।

NIMB

थापा मगरले ४ वर्षका छोरा सुप्रिम मगरको १६ वर्ष अवधिको बीमा गरिदिएका हुन् । स्थायी घर रामेछाप मन्थलीका सन्दिप रोजगारीका क्रममा कोरिया बस्दै आएका छन् । नेशनल लाइफ कलंकी शाखाका चिफ एजेन्सी म्यानेजर नारायण सुवेदीले थापा मगरको बीमा गराइदिएका हुन् ।   

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार