Nepal Life

ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, शेयरधनीले ५.७५ प्रतिशत बोनस शेयर पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Wed 10:57
ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, शेयरधनीले ५.७५ प्रतिशत बोनस शेयर पाउने
National Life

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यस पटक शेयरधनीलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

NIMB

बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले यस भन्दा अगाडी २०७८/७९ मा ४ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया