Nepal Life

विकास बैंकहरुको मुनाफा २१ प्रतिशतले बढ्यो,गरिमा सबैभन्दा अगाडी मुक्तिाथ दोस्रो, कुन बैंकको कति ?

National Life
  • BFIS News
  • 2025 Jan Mon 19:17
विकास बैंकहरुको मुनाफा २१ प्रतिशतले बढ्यो,गरिमा सबैभन्दा अगाडी मुक्तिाथ दोस्रो, कुन बैंकको कति ?
RBB

काठमाडौं । मुनाफा आर्जनमा विकास बैंक सबैभन्दा अगाडी देखिएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा विकास बैंकहरुले २१ प्रतिशतले मुनाफा बढाउन सफल भएका छन् । 

NIMB

विकास बैंकहरु मध्ये सर्वाधिक धेरै गरिमा विकास बैंकले ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । त्यस्तै मुक्तिनाथ विकास बैंकले ५० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बृद्धिदरका हिसावले ज्योति विकास बैंकले ३५० प्रतिशत बृद्धि गर्न सफल भएको छ ।

विकास बैंकहरुको मुनाफा २१ प्रतिशतले बढे पनि खराव कर्जा भने औषतमा ८.५२ प्रतिशत छ । गएको वर्ष ५.६० प्रतिशत थियो । कर्जा रिकभरीमा विकास बैंक सबैभन्दा पछाडी देखिएका छन् । 

          विकास बैंकहरूको दोस्रो त्रैमासको नाफा रकम करोडमा       खराब कर्जा %
विकास बैंक पुस ०८१ पुस ०८० फरक प्रतिशत पुस ०८१ पुस ०८०
सिन्धु विकास बैंक १०० ९.०६ १.०५
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ३३ ३७ -११ ४.४ २.६२
सांग्रिला डेभलपमेन्ट बैंक १९ १० ९० ४.९९ ४.८९
नारायणी डेभलपमेन्ट बैंक -०.५२ -६   ४३.६९ २७.७५
मुक्तिनाथ विकास बैंक ५० ४२ १९ ४. २.५१
महालक्ष्मी विकास बैंक २८ २७ ४.९३ ४.२१
लुम्बिनी विकास बैंक १४ २१ -३३ ४.६८ ३.५५
कामना सेवा विकास बैंक ३२ २५ २८ ४.३५ ३.४२
ज्योति विकास बैंक २७ ३५० ४.९८ ४.८८
ग्रीन डेभलपमेन्ट बैंक -३१ ४.८८ ४.७
गरिमा विकास बैंक ५४ ५१ ४.७२ २.९५
कर्पोरेट डेभलपमेन्ट बैंक १० ७.५३ ४.६६
कुल नाफा/औसत २६२ २१७ २१ ८.५२ ५.६

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया