Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो शाखा प्रमुख

RBB
  • BFIS News
  • 2025 Feb Mon 17:02
सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो शाखा प्रमुख
Shikhar detail

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चार वटा शाखाका लागि शाखा प्रमुख माग गरेको छ । 

May be an image of text

NIMB

बैंकले यति चोक सुर्खेत,  कोहलपुर बाके, लमही दाङ, दाङको भालुवाङमा शाखा प्रमुखका लागि आवेदन खुला गरेको छ । जुनियर अफिसर, अफिसर तथा सिनियर अफिसर तहमा माग गरेको छ । 

न्युनतम ३ वर्षदेखि ५ वर्षको अनुभव हुनुपर्नेछ । उमेर ४० वर्ष नकटेको हुनुपर्ने बैंकले जनाएको छ । शैक्षिक योग्यता स्नातक रहे पनि स्नातकोत्तर गरेकालाई प्राथमिकता दिने बैंकले जनाएको छ । बैंकको वेवसाइटबाटै अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ । 

Job Code SADBL-081-82-07
Job Title Branch Managers
Position Junior Officer, Officer, Senior Officer
Location Yeri Chowk (Surkhet), Kohalpur (Banke), Lamahi (Dang), Bhaluwang (Dang)
Education Bachelor's Degree (Master's Degree Preferred)
Experience Minimum 5 Years of banking experience with at least 3 years in Branch Management in development/commercial bank
Age Below 40 Years

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया