Nepal Life

सिटिजन्स बैंकको २०० औँ शाखा दिक्तेलमा उद्घाटन

National Life
  • BFIS News
  • 2025 Mar Fri 16:10
सिटिजन्स बैंकको २०० औँ शाखा दिक्तेलमा उद्घाटन
RBB

काठमाडौं । सिटिजन्स बैंकले दिक्तेलमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ ।  बैंकले दिक्तेलमा २०० औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

NIMB

बैंकको शाखा कार्यालय उद्घाटनकै क्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले महेन्द्रोदय माध्यमिक विद्यालयलाई सहयोग गरेका छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले महेन्द्रोदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सहयोग प्रदान गर्दै समुदाय विकासप्रति बैंकको प्रतिबद्धता पुष्टी गरेका छन् । उनले भने, यो हाम्रो लागि ऐतिहासिक अवसर हो किनभने हामीले आफ्नो २००औँ शाखा स्थापना गर्दै बैंकिङ सेवालाई झनै पहुँचयोग्य बनाएका छौँ।

#CitizensBank #YourPartnerForProgress #200thBranch #BankingRevolution #CommunityFirst #GrowingTogether

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया