Nepal Life

कामना सेवा विकास बैंक र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता, सहुलियत दरमा कर्जा

NMB Bank
  • BFIS News
  • 2023 Sep 09 16:17
कामना सेवा विकास बैंक र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता, सहुलियत दरमा कर्जा
National Life

काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजि मोटर्स प्रा. लि. सँग मिति २०८० साल भाद्र २२ गते शुक्रबारको दिन सम्झौता गरेको छ । 

Shikhar
NIMB

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र सिजि मोटर्सको तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  

उक्त सम्झौता पश्चात सिजि मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया