Nepal Life

मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंङ्कक जाने राउन्ड ट्रिप हवाइ टिकट

NMB Bank
  • BFIS News
  • 2025 Mar 23 14:04
मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंङ्कक जाने राउन्ड ट्रिप हवाइ टिकट
National Life

काठमाडौं । यस मुक्तिनाथ विकास बैंक लि.का एक भिसा डेबिट कार्डहोल्डर तिल प्रसाद पौडेलले दुृई जनाको लागि बैंङ्कको राउन्ड ट्रिप हवाइ टिकट जितेका छन् ।

Shikhar
NIMB

यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तरराष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरु विच संचालित विशेष अभियान अन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् ।

भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरु ल्याउने बताएका छन् । 

साथै बैंकले हालै जारी Global Money Week अन्तर्गत देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम संचालन तथा सो सम्बन्धी जागरण अभियान कार्यक्रमहरुमा भाग लिईरहेका छन । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया