Nepal Life

माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारणसभा, कहिलेसम्म शेयर किन्नेले पाउलान् बोनस शेयर ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 10:59
माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारणसभा, कहिलेसम्म शेयर किन्नेले पाउलान् बोनस शेयर ?
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले असोज १८ गते २५ औ वार्षक साधारणसभा आह्वान गरेको छ । बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र बुक क्लोज मिति तय गरेको हो ।

NIMB

बैंकले यस भन्दा अगाडी नै १४ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । उक्त लाभांश असोज ७ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । साधारणसभा प्रयोजनका लागि असोज ८ गते एक दिन बुक क्लोज हुनेछ ।

साधारणसभाले बैंकको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । सभाले यस वर्ष पनि अर्को कुनै बैंक तथा वित्तीय संस्था सँग मर्जरको प्रकृयाँ अगाडी बढाउन सम्पुर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव अगाडी सारेको छ ।

सभाले चुक्ता पूँजी १३ अर्ब ६४ करोड १३.३० प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव पारित गर्नुका साथै आवस्यक प्रवन्धपत्र तथा नियमावलीको संशोधनको प्रस्ताव पनि पारित गर्ने भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया