Nepal Life

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन

RBB
  • BFIS News
  • 2025 May Thu 15:40
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन
Shikhar detail

काठमाडौँ । सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट  विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताए । 

NIMB

‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई कृषि तथा पशुपालन तर्फ २१ सुपरजोन र २०६ जोनमा सिँचाई मल र प्रविधिका लागि   ३ अर्ब ५० करोड विनियोजन गरेको छु,’ अर्थमन्त्री पौडेलले भने । 

४ हजार ८५० हेक्टर जमिनमा उन्नत प्रविधि सहित १५ बाली वस्तुको क्षेत्र विकास गरिने घोषणा गरे । साथै थप ६ हजार हेक्टरमा सिँचाई सुविधा उपलब्ध गराउने समेत बताए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया